विचार/दृष्टिकोण

सुुनिलस्मृति गाउपालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम घोडागाँउमा सम्पन्न

  मालश्री अन्लाइन, चैत ११ । सुुनिल स्मृति गाउ पालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम आज घोडागाउ रोल्पामा सम्पन्न भएको छ । गाँउपालिका भरि चौमासिक रुपमा भए गरेका बिकास निर्माण र अन्य सेवा प्रभाहका बारेमा आम नागरिकको गुनासो, सल्लाह सुझाब प्रत्यक्ष बुज्नको लागि र भए गरेका....

नेपालमा थप १४५ जना कोरोना संक्रमित, १ जना संक्रमितको मृत्यु

मालश्री अन्लाइन, चैत ११ । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोन संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार बुधबार ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको....

होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

मालश्री अन्लाइन, चैत ११ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो,....

लकडाउन हुनसक्छः स्वास्थ्य मन्त्रालय

मालश्री अन्लाइन, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ। बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट....

चिसापानी ठूलो सानो खानेपानी आयोजना उदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

मालश्री अन्लाइन, फागुन २२ । चिसापानीे खानेपानी आयोजनाको उदघाटन तथा हस्तान्तरण कार्यक्रम माडी गाउँपालिका २ घर्तीगाउँको सिमपानी मा आज सम्पन्न गरिएको छ । चिसापानी उपभोक्ता समितिका अध्यक्ष सञ्जय घर्तीमगरको अध्यक्षता बाट सुरुभएको उदघाटन तथा हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय रोल्पाका सदस्य मान बहादुर केसी....

थबाङ गाउँपालिका २ नं वडा द्धारा उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । थबाङ गाउँपालिका वडा नं २को आयोजनामाउपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको आज थबाङमाउद्घाटन गरिएको छ । थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्षबसन्त रोका मगरको अध्यक्षतामाआयोजितकार्यक्रममाप्रमुखअतिथिगाउँपालिकाउपाध्यक्ष रामकिरणी रोका मगर, विशिष्ट  अतिथीगाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर बुढाथोकीको उपस्थीती रहेको थियो । गाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर....

थबाङमा १०दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । शिक्षातालिम केन्द्र रुपन्देहीको आयोजनामाआजथबाङ गाउँपालिकाको सभाहलमा राष्ट्रिय प्रारम्भिककक्षा पढाई कार्यक्रमअन्र्तगतआधारभूततहकक्षा १ देखी ३ सम्मको शिक्षकशिक्षिकाहरुलाई १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन गरिएको छ ।थबाङ गाउँपालिका समाजिकविकास शाखा संयोज तथा वडा नं ४ का वडा अध्यक्षउदिम घर्ती मगरको अध्यक्षतामा सन्चालनभएको....

ओलीले राजीनामा दिनुपर्छ — सांसद क्षेत्री

मालश्री अन्लाइन, फागुन १९ । कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीले भंग भएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतले पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताइन । पुष्पकमल दाहाल र ओली झगडाले सांसद भंग गर्नु गलत भएको उनले बताइन । नेपाल प्रेस युनियन अर्घाखाचीले सन्धिखर्कमा....

परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको एक कार्यक्रमका बिच उद्घाटन

मालश्री अन्लाइन, फागुन १३ । रोल्पाको परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको एक कार्यक्रमका बिच शुक्रबार उद्घाटन गरिएको छ । स्वास्थका लागी खेलकुद राष्टका लागी खेलकुद भन्ने भुल नाराका साथ परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको उदघाटन गरिएको हो । खेलकुद विकाश समितिका अध्यक्ष देव वहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रममा....

प्रधानमन्त्री रोजगार कार्यक्रमकाे फुलिबन देखि सेरम गाउँ सम्मको सीडी निर्माण उद्घाटन

मालश्री अनलाइन, फागुन ९ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम कामका लागि पारिश्रमिक आयोजना अन्तर्गत फुलिबन देखि सेरम गाउँ सम्मको सीडी निर्माण उद्घाटन कार्यक्रम सुनछहरी गाउँपालिका वडा नम्बर १ सेरमको फुलिबनमा गरिएको छ। सुनछ्हहरी गाउँपालिका रोजगार सेवा केन्द्र पोबाङको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष आशबहादुर पुनको....