विचार/दृष्टिकोण

पुर्बी रोल्पाको सुलिचौर बजारमा सवारी साधनलाई आवत जावतमा प्रतिबन्ध

मालश्री अनलाइन, जेठ ७ रोल्पा ।  सुलिनस्मृती वडा नं. ४ को क्षेत्रमा कुनै पनि सवारी साधन चल्न नदिइने भएको छ । विश्वभर महामारी रोगको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरसको संक्रमण खाद्यान्न तथा निमार्णका सामग्री बोक्ने सवारी साधन बाट पनि सर्न सक्ने भएकाले त्यस्ता सवारी साधनहरुलाई....

सुनिलस्मृति गाउँपालिकाले कोराना भाइरस सम्बन्धि समिक्षा सम्पन्न गरेको छ ।

मालश्री अनलाइन,  चैत्र  १८  रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा मङ्गलबार विश्वव्यापि रुपमा फैलिएको नोभेल कोराना (कोभिड–१९) को विषयमा सरोकारवालाहरुसँग हालसम्म गरेको कामहरु बारे छलफल रिपोटिङ तथा समिक्षा सम्पन्न सम्पन्न गरेको छ । अध्यक्ष घर्तीद्धारा आगामि दिनहरुमा नोभेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानलाई....

कोरोना भाइरसबाट बच्न सुनिल स्मृती गापा वडा न ‍. २ द्धारा स्वास्थ्य समाग्री वितरण

मालश्री अनलाइन,  चैत्र  १५  रोल्पा । बिश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड — १९) रोगको संक्रमणलाइ रोक थाम तथा नियन्त्रण गर्नका लागी सुनीलस्मृति गाउँपालीका वडा नं. २ ले आफ्नो वडाको सवै टोल टोलमा गई जनचेतना मुलक सन्देश फैलाइरहको छ ।     सुनीलस्मृति....

स्वास्थ्यकर्मीले माइकिङ गर्छन् , वडाध्यक्षले मोटरसाइकल चलाउछन्न्

  मालश्री अनलाइन,  चैत्र  १३ रोल्पा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसबारे गाउँ(गाउँमा बिभिन्न प्रकारले सचेतनामुलक अभियान चलिरहेका छन्। स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजिबिले आफ्नो मौलिकतामा जानकारी फैलाउने गरेका हुन्। यसैबीच रोल्पाको लुङग्री गाउँपालिका(१ पाङका गाउँगाउँमा सचेतना फैलाउन वडाध्यक्ष र स्वास्थ्य चौकी इन्चार्ज....

नेपाली काँग्रेस रोल्पाकी सदस्य तिलसरी बुढाको श्रद्धाजली सभा आज सम्पन्न

मालश्री अनलाइन, २६ पाैष रोल्पा । नेपाली काँग्रेस रोल्पाकी सदस्य तिलसरी बुढाको श्रद्धाजली सभा आज सम्पन्न भएको छ । रोल्पाको त्रिवेणि गाउँपालिका वडा नं. २ ह्याङ निवासी सहिद बलजित बुढामगरको आमा तथा नेपाली काँग्रेसका क्रियशिल सदस्य डम्मर बुढामगरको श्रीमती तिलसरी बुढाको १३ दिनको श्रद्धाजली सभा....

दृष्टिबिहिन जनगनणा तथा अन्तक्रिया कार्यक्रम भोली अरेसमा

मालश्री अनलाइन, २३ पाैष रोल्पा । दृष्टिबिहिन जनगनणा तथा अन्तक्रिया कार्यक्रम भोली अरेसमा हुने भएको छ । सुनिलस्मृती गाउँपालिका वडा नं. ८ मा रहेको नेपाल राष्टिय माविमा कार्यक्रमको आयोजना गरिने भएको हो । सुलिचौरमा रहेको सुर्याेदय माध्यामिक विद्यालयमा शैक्षिक सत्र २० ७७ देखी दृष्टिविहिन होस्टेल....

२११ औं लुइस व्रेल दिवसको जन्म उत्सवको अवसरमा रोल्पा नेत्र हिन संघ रोल्पाले रोल्पा अस्पतालका बिरामीलाई फलपुल बितरण

मालश्री अनलाइन, पाैष १९ रोल्पा । रोल्पा नेत्र हिन संघ रोल्पाले रोल्पा अस्पतालका बिरामीलाई फलपुल बितरण गरेको छ । २११ औं लुइस व्रेल दिवसको जन्म उत्सवको अवसरमा संघले फलफुल वितरण गरेको हो ।       अस्पतालमा भर्ना भएका विरामिहरुको शिग्र स्वास्थ्य लापको कामना गर्दै....

दृष्टिबिहिन जनगनणा तथा अन्तक्रिया कार्यक्रम तेवाङमा सम्पन्न

मालश्री अनलाइन, पाैष १२ रोल्पा । दृष्टिबिहिन जनगनणा तथा अन्तक्रिया कार्यक्रम आज तेवाङमा सम्पन्न भएको छ । सुनिलस्मृती गाउँपालिका वडा नंं. ४ सुलिचौरमा रहेको सुर्याेदय माध्यामिक विद्यालयमा शैक्षिक सत्र २०७७ देखी दृष्टिविहिन होस्टेल स्थापना गर्ने उद्यश्यका साथ आर्थिक संकलन जुटाउनको लागी सुनिलस्मृति गाउँपालिका वडा नंं.....

सुनिल स्मृति तेबाङमा दृष्टी बिहिन जनगणना र अन्तक्रिया कार्यक्रम भोलि सञ्चालन

मालश्री अनलाइन, पाैष ११ रोल्पा । सुनिल स्मृति गाउपालिका वडा नं. ७ तेबाङमा दृष्टी बिहिन जनगणना र अन्तक्रिया कार्यक्रम भोलि सञ्चालन हुने भएको छ । कार्यक्रमका लागि अध्यक्ष मान सिह पुनले त्यहाँका अपाङग भएका व्यक्ति, जन समुदाय र बिभिन्न पार्टिमा आबद्ध प्रतिनीधीलाई खबर गसिरएको आयोजकले....

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

  मालश्री अनलाइन, पाैष १० रोल्पा । आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्दै छ। काठमाडौंमा बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटदेखि सूर्यग्रहण देख्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले....