रोल्पामा राष्ट्रिय प्रशिक्षक तथा टेक्निकल सेमिनार भोलि १ बजेबाट सुरु

मालश्री अनलाइन, फागुन ७ गते ।  रोल्पा आईटीएफ तेक्वान्दो संघको आयोजनामा रोल्पाको रोल्पा नगरपालिका को लिवाङ  कभर्डहलमा आईटीएफ तेक्वान्दोको राष्ट्रिय सेमिनार सुरु भएको छ ।

 

 

सेमिनारमा देश भरिबाट ३०० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको छ भने सेमिनार प्रशिक्षण अन्तर्राष्ट्रिय प्रशिक्षक घम बहादुर थापा मगरले प्रशिक्षण गराईराक्नु भएको छ। उक्त सेमिनार को उदघाट्न भने भोलि १ बजे लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनमगर ले गर्नुहुने छ ।

136 total views, 1 views today